यो चुनावपछि विश्राम लिन्छु : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु मिसनसहित राजनीतिमा लागेकाले मिसन पुरा भएपछि राजनीतिबाट विश्राम लिने बताएका छन र । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार नेता पौडेलले व्यास नगरपालिका– १२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गुणस्तरिय शिक्षा, गुणस्तरिय स्वास्थ्य र रोजगारीको अवसर गाँउ सृजना गर्ने आफ्नो मिसन पुरा भएपछि राजनीतिबाट … Continue reading यो चुनावपछि विश्राम लिन्छु : वरिष्ठ नेता पौडेल